Medical Health
ज्येष्ठ नागरिक र उच्च रक्तचाप
डा. अवनि भूषण उपाध्याय
वरिष्ठ मुटु रोग विशेषज्ञ
उमेर ढल्केपछि रक्त चापको केही उचनीच हुन थाल्दछ। यो सामान्यतया प्राकृतिक हुन्छन् तर उमेर पुगेका जनसमुदायको उपचार गर्दा यदि यो कुरालाई ध्यान दिन सकिएन भने यसले वरिष्ठ नागरिकहरूमा हुन सक्ने समस्या बढाउँछ। जसले गर्दा मृत्यु दर बढ्छ, बुढेसकालमा...